माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीज्यूद्धारा कार्यालयको अनुगमन
माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काज्युद्वारा कार्यालयको अनुगमन तथा निरीक्षण गरिएको र उक्त अवसरमा माननीय मन्‍त्रीज्यूलाई कार्यालयको तर्फबाट स्वागत गर्दै कार्यालय प्रमुख श्री जयराम बजगाई र अन्य कर्मचारीहरु