बारम्बार सोधिने प्रश्नहरू

१. वडा कार्यालयको सिफारिस २. वडा सर्जमिन मुचुल्का ३. उद्योग दर्ता गर्नेवालाको नागरिकता/ राष्ट्रिय परिचय पत्रको प्रतिलिपी ४. उद्योग संचालन गर्ने जग्गाको लालपूर्जाको प्रतिलिपी ५. जग्गा धनीको नागरिकता/ राष्ट्रिय परिचय पत्रको प्रतिलिपी ६. जग्गाको मालपोत कर तिरेको रसिदको प्रतिलिपी ७. जग्गा धनी एकाघरको भए मञ्‍जुरीनामा/ अन्य भए भाडा सम्झौता ८. सधियारहरुको नागरिकता/ राष्ट्रिय परिचय पत्रको प्रतिलिपी ९. कोब्रा फाइल- १ वटा १०. पासपोर्ट साइजको फोटो- २ प्रति